२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

कञ्चनपुरमा आमालाई कुट्ने छोरा पक्राउ

 कञ्चनपुर- कञ्चनपुरमा ६० वर्षीया आमामाथिक कुटपिट गर्ने छोरा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले आमालाई कुटपिट गरी सख्त घाइते बनाउने भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका २९ वर्षीय दिनेश लुहारलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार लुहारले घरायसी विवादका क्रममा ६० वर्षीया आमा बसन्तीलाई निर्घात कुटपिट गरी घाइते बनाएका हुन् ।

बसन्तीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।