२०८३ भाद्र २ मंगलवार
२०८३ भाद्र २ मंगलवार

विश्वभर थप ९ हजार ८४३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप नौ हजार ८४३ जनाको मृत्यु भएको छ । 

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज विहानसम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख २९ हजार ५६४ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५७ प्रतिशत हो । हालसम्म विश्वभर चार करोड ८३ लाख ८८ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

तीमध्ये ७२.४१ प्रतिशत अर्थात् तीन करोड ४६ लाख ३३ हजार ६८६ जना उपचारपछि निको भइसकेका छन् । बाँकी एक करोड २५ लाख २५ हजार ४९४ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।