धनगढीमा जुवाखालबाटै १२ जना पक्राउ
धनगढीः शुक्रवार राति धनगढी–१३ राजपुरस्थित एक टहराबाट १२ जुवाडेलाई नियन्त्तणमा लिनुका साथै एक लाख एक हजार २६५ नगद र ३ गड्डी ताससहित पक्राउ गरिएको हो।
आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैः ग्रहण लाग्दा के गर्ने के नगर्ने ?
काठमाडौं – आश्विन शुक्ल पूर्णिमाको दिन अर्थात आज कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९
कतारमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको सजाय, भारत स्तब्धु
कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्ड सजाय सुनाएको घटनाबाट स्तब्धु भएको भारतले बताएको छ। जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन्। भारतीय विदेश
जेसीज सप्ताहको अवसरमा डडेल्धुरामा ५१ हजार राशिको खुल्ला भलिबल प्रतियोगिता हुने
डडेल्धुरा जेसीजको इतिहासमै सर्वाधिक धनराशिको खुला भलिवल प्रतियोगिता हुने भएकोछ । डडेल्धुराः जेसीज सप्ताहको अवसरमा डडेल्धुरामा ५१ हजार राशिको खुल्ला भलिबल प्रतियोगिता हुने भएकोछ ।
बैतडीमा खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुने
डडेल्धुरा(डिआर भट्ट)- बैतडीमा खुल्ला पुरुष क्रिकेट प्रतियोगिता हुने भएकोछ । ब्राईट स्टार स्र्पोटस क्लब शिवनाथ ०२ शमार्लीको आयोजना प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम
प्रचण्ड भाष्करको मृत्यु
कञ्चनपुरः कञ्चनपुरका उदयमान कवि प्रचण्ड भाष्कर कलौनी (गुणाकर)को २९ वर्षको उमेरमा निधन भएको छ। विगत एक वर्षदेखि घाँटीको क्यान्सर रोगबाट ग्रसित कवि प्रचण्ड भाष्करको शुक्रवार
गाडीको ठक्करबाट डडेल्धुरामा पैदलयात्रीको मृत्युः चालक फरार
डडेल्धुराः डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका—३ चम्कोट स्थित के.आई सिंह राजमार्गमा गएराति सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। हाल नम्बर
ऐतिहासिक अजयमेरुकोटः प्राचीन कालाको उत्कृष्ट नमूना
डडेल्धुरा: सुन्दर सुदूरपश्चिमको मुटुमै अवस्थित पहाडी जिल्ला हो डडेल्धुरा । जिल्लाको सदमुकामदेखि करिब एकरघण्टा पैदाल यात्रा पूरा सकेपछि देखिन्छन्, एउटा डाँडामाथि अद्धभुत् कलाकारिताबाट सुसज्जित भौतिक
बैतडीको निङ्गलाशैनीमा ६ सय राँगा र बोकाको बलि
बैतडीः बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहितको जात्रा सम्पन्न भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा पशुको बलिदिने
आज अष्टिमीः डडेल्धुराको प्रसिद्ध शक्तिपिठ उग्रतारामा भक्तजनहरुको घुईचो
डडेल्धुराः पछिल्ला केहि दिन यता गाँउहरुमा चहलपहल बढदै गएकोछ भने सदमुकामहरु सुनसान जस्तै बनेका छन् । नेपालीहरुको महान चाड विजया दसमीले गाँउमा रौनकता ल्याएकोछ ।






