२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

कैलालीको गेटामा युवक मृत फेला, हत्याको आशंका

धनगढी, १५ फागुन । कैलालीको गेटामा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–५ गेटीमा ३६ वर्षीय शिवचरण राना शनिबार बिहान मृत अवस्थामा फेला परेका हुन्। 

वडा नम्बर ५ की वडा सदस्य कृष्णाकुमारी चौधरीका अनुसार गेटा आँखा अस्पताल नजिकै पसल सञ्चालन गर्दै आएका रानाको शव फेला परेको छ।

उनको हत्या गरिएको आशंका स्थानीयले गरेका छन्।  रानाको टाउकोमा धारिलो हतियार प्रहार गरेको पाईएकाले हत्या भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन्। 

अहिले जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।