२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

देशभर १२५ कोेरोना भाइरस संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १२५ कोेरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ ।

हालसम्मका कूल संक्रमितमध्ये २ लाख ६९ हजार ९६६ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ९० संक्रमित निको भएका छन् ।देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५२९ रहेको मन्त्रालयले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।