२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड आयोजना हुने

धनगढी, ४ माघ । नेपाल खेलकुद पत्रकार मञ्च कैलाली शाखाको आयोजनामा सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७७ को आयोजना हुने भएको छ । 

मञ्चले आउँदो चैत ६ गते धनगढीमा दोस्रो पटक स्पोर्ट्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो । नौ विधामा अवार्ड प्रदान गरिने मञ्चद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सीताराम ओझाले जानकारी दिए । 

गत वर्ष पुसमा पहिलो संस्करण अवार्ड आयोजना गरेको मञ्चले छ विधामा अवार्ड वितरण गरेको थियो । यो वर्ष तीन वटा विधा थपिएको जनाइएको छ । अवार्ड विजेतालाई ३० हजारदेखि २० हजार रुपैयाँसम्म पुरस्कार र मेडल प्रदान गरिने जनाइएको छ । 
    

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।