२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

देश बनाउने जिम्मा काङ्ग्रेस र नेविसंघ काे हातमा अाएकाे छ : महरा

डडेल्धुरा / दिपकराज भट्ट – कम्युनिस्ट सरकार ले ल्याएको सांसद बिधट्न विरुद्ध नेपाली कागरेस ले शनिबार देशभर गरेको बिरोध प्रदर्शनमा डडेलधुराराकाे क्षेत्र क काे आलिताल गाउँपालिका को गोदाम बजार मा बिरोध प्रदर्शन मा ने बि संघ डडेलधुरा कार्यवहाक अध्यक्ष हरिस महराले देश मा कम्युनिस्ट सरकार ले गर्दा आज जन्न्ता को अपमान सङ्गै संविधान माथी को अपमान गरेको छ ।

नेपाली जन्ताले कम्युनिस्ट सरकार लाइ ५ बर्ष सम्म सरकार चलाउने मेन्डेड दिएको र नेपाली काङ्ग्रेस लाई प्रतिपक्षमा वसि सरकारको निगरानी दिएको थियोे । के पि ओलिले सरकारमा रहदा सम्म देशमा भ्रष्टाचार घुस खोरी बल्त्कार का काण्डहरु कम नभएको र यी कान्ड्का नाइके लाई संरक्षण गर्ने बाहेक केहि नगरेको अवस्था मा आज आफ्नो घर भित्र को झगडा लाई देस डुवाउनु नपाइने भन्नी आलोचना गर्नु भएको छ ।

कम्युनिस्टको एकदलीय ताना साहले देशमा एकतन्त्रीय शासन ल्याउनु खिजेको र भारतीय बिस्तारवाद र चाइना दुतको इसरामा नेपालको राष्ट्र लाई बेच्न खोजिरहेकोले अब फेरि नेपाली काङ्ग्रेसको काधमा देश जोगाउने र नेपाली जनतालाई निरासा बाट आस मा ल्याउनु फेरि नेपाली काङ्ग्रेस र नेविसंघ को इतिहास कोर्नु पर्ने दिन आएको छ ।

सम्पुर्ण नेविसंघका उर्जावान जुझारु साथी हरुलाइ कम्युनिस्ट को कुकर्म का विरुद्ध उभिन एक पट्क आफ्नो इतिहास लाई आफ्नो पुर्खा हरु लाई दिनु पर्ने भएकाले नेविसंघले हरेक समयमा तयारी अव्यवस्था मा रहन नेविसंघ लाई आवाहन गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।