२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

कभर गीत “माया देकै हो” बजारमा सार्वजनिक

असिम पौडेल ,कास्की/ समिक्षा अधिकारी र वसन्त थापाको स्वरमा रहेको कभर गीत सार्वजनिक भएको छ। गीताको निर्देशन कुष्ण पौडेलले गर्नु भएको छ भने क्यामेरामा दिनेश मरासिनी ,लाइटमा विशाल लम्साल रहनुभएको छ । त्यस्तै लिरिक्स भरत बराकोटीको रहेको छ।

गीतको भिडियोमा कलाकार अनिल लम्साल , दिपेन्द्र मरासिनी र सुकूती गुरुङ हुनुहुन्छ । गीतको भिडियो “W Studio Np ” बाट सार्वजनिक भएको छ ।

Links: https://m.facebook.com/story.php?story_fbid=3105053373054921&id=100006508660852

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।