२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कोरोना संक्रमणका कारण जनस्वास्थ्य अधिकृतको मृत्यु

कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमणका कारण जनस्वास्थ्य अधिकृतको ज्यान गएको छ ।

नेपाल स्वास्थ्यकर्मी युनियनका सहसचिव ५२ वर्षीय जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको उपचारकै क्रममा मृत्य भएको हो ।

कोभिड संक्रमण देखिएपछि नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत थिए ।

सप्तरीको राजविराज– २ घर भएका अधिकृत देव सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखामा शाखा प्रमुखका रुपमा कार्यरत थिए ।

१० दिन अघि कोरोना रिपोर्ट नेगेटिभ आएको भएपनि आएपनि कोरोनाकै कम्प्लिकेशनले गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका बरिष्ट मलेरिया इन्स्पेक्टर नारायण राउतले जानकारी दिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।