२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

आजबाट सिकाइ सहजीकरण कार्य सुरु गरियो

कपिल देब भट्ट/ दार्चुला – दार्चुलाको महाकाली नौ दत्तुमा सिकाइ सहजीकरण कार्य आजबाट सुरु गरिएको छ ।

No description available.

यसभन्दा अघिनै बिद्यालय सञ्चालन हुने भनिए पनि दत्तु स्वास्थ चौकका कार्यरत स्वास्थय कर्मिमा कोरोना संक्रमण देखिएपछि सञ्चालन हुन सकेका थिएनन्। आज पहिलो दिन ९ र १० का विद्यार्थीलाई सहजीकरण गरिएको हो। यस्तै आजबाट कक्षा ११को परिक्षा संचालन गरिएको छ ।

विद्यार्थीको तापक्रम जाच्ने कार्य गरि विद्यार्थीलाई कक्षाकोठामा जाने ब्यबस्था मिलाएको छ

बिद्यालयमा साबुनपानीको ब्यबस्था गरिएको र हात धुन अनिवार्य गरिएको छ।यस्तै कुनै विद्यार्थीमा कोरोनाको लक्षण भए छुट्टै कोठामा बसाल्ने ब्यबस्था गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।