२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

धनगढीमा हार्डवेयर पसलमा गए राती आगलागी

धनगढी : धनगढीमा  हार्डवेयर पसलमा गए राती आगलागी भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्याउले बजारमा रहेको तुलसी ट्रेडर्समा गएराती ११ बजे आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार बिजुली सर्ट भएर आगजनी भएको र स्थानीय, जनप्रतिनिधिको सहयोगमा १२ बजेतिर आगो नियन्त्रणमा लिईएको उनले बताए । क्षतीको विवरण आउन बाँकी रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।