२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

असिग्राम युवा क्लबकाे भलिबल उपाधि अायाेजक लाई

“युवाका लागि निरन्तर यस्ता खेलकुद अायाेजना गरिरहने छु “अध्यक्ष करन बाेहरा ।
दिपकराज भट्ट / डडेल्धुरा – असिग्राम यूवा क्लव अमरगढि नगरपालिका डडेल्धुरा ११ सल्लाघारी द्वारा आयोजित खूल्ला पूरूष भलिवल प्रतियोगीता समपन्न भएकाे छ । भलिवल प्रतियोगीतामा आयोजक असिग्राम यूवा क्लव‌ प्रथम ,दावली द्वीतीय ,नवदूर्गा सकायल तिर्तीय संगै उत्कृष्ट पुरुष्कार उपस्थित १६
टिम मध्ये आयोजकका खेलाडी नवल धामीले समेत पाएकाे र
प्रथम पुरस्कार पन्ध्र हजार प्रमाण पत्र मेडल सिल्ड द्वीर्तीय अाठ हजार प्रमाण पत्र सिल्ड तिर्तीय दुई हजार प्रमाण पत्र मेडल सिल्ड दिएकाे नेपाल विधार्थी संघका जिल्ला सदस्य,नेपाली कांग्रेस सदस्य तथा असीग्राम यूवा क्लव आयोजक का अध्यक्ष करन बाेहराले खबरदारी न्युज डटकम लाई जानकारी दिनुभयाे ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।