“युवाका लागि निरन्तर यस्ता खेलकुद अायाेजना गरिरहने छु “अध्यक्ष करन बाेहरा ।
दिपकराज भट्ट / डडेल्धुरा – असिग्राम यूवा क्लव अमरगढि नगरपालिका डडेल्धुरा ११ सल्लाघारी द्वारा आयोजित खूल्ला पूरूष भलिवल प्रतियोगीता समपन्न भएकाे छ । भलिवल प्रतियोगीतामा आयोजक असिग्राम यूवा क्लव प्रथम ,दावली द्वीतीय ,नवदूर्गा सकायल तिर्तीय संगै उत्कृष्ट पुरुष्कार उपस्थित १६
टिम मध्ये आयोजकका खेलाडी नवल धामीले समेत पाएकाे र
प्रथम पुरस्कार पन्ध्र हजार प्रमाण पत्र मेडल सिल्ड द्वीर्तीय अाठ हजार प्रमाण पत्र सिल्ड तिर्तीय दुई हजार प्रमाण पत्र मेडल सिल्ड दिएकाे नेपाल विधार्थी संघका जिल्ला सदस्य,नेपाली कांग्रेस सदस्य तथा असीग्राम यूवा क्लव आयोजक का अध्यक्ष करन बाेहराले खबरदारी न्युज डटकम लाई जानकारी दिनुभयाे ।



Views: 209

























