२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

जनावर मात्र होईन असाह्य , गरिबको सारथि बन्यो आई केयर यु

दिपक राज भट्ट/डडेल्धुरा- आई केयर यु ग्रुप ले महेन्द्रनगर को पुस्पलाल चोकमा आउदै गरेको तिहार र हिउद लाई लक्षित गरि न्यानो लुगा बितरण गरेको छ ।

जसमा २०० भन्दा बढि ब्यक्ति लाभान्वित भएको  आई केयर यु का बिस्णु पनेरु ले जानकारी दिनु भयो ।
यस समुहले सडकमा रहेका छाडा पशुचौपायाको उपचार गर्ने काम समेत बिगत दुई बर्ष देखि निरन्तर गर्दै आएको छ ।

No description available.No description available.No description available.No description available.No description available.
के हो त आई केयर यू यो पनि पढनुहोस 

छाडा पशुचौपाया उपचार र व्यवस्थापनमा जुटेका बिष्णु पनेरु कथा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।