दिपक राज भट्ट/डडेल्धुरा- आई केयर यु ग्रुप ले महेन्द्रनगर को पुस्पलाल चोकमा आउदै गरेको तिहार र हिउद लाई लक्षित गरि न्यानो लुगा बितरण गरेको छ ।



जसमा २०० भन्दा बढि ब्यक्ति लाभान्वित भएको आई केयर यु का बिस्णु पनेरु ले जानकारी दिनु भयो ।
यस समुहले सडकमा रहेका छाडा पशुचौपायाको उपचार गर्ने काम समेत बिगत दुई बर्ष देखि निरन्तर गर्दै आएको छ ।





के हो त आई केयर यू यो पनि पढनुहोस
Views: 185

























