२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

 सेती अस्पतालमा थप ६० जनामा  कोरोना संक्रमण पुष्टि

धनगढी, १९ कात्तिक ।  सेती प्रादेशीक अस्पतालमा बुधबार थप ६० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।  २४ घण्टामा ३३८ जनाको कोरोना परिक्षण गरिएकोमा थप ६० जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा ८ महिला ५२ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए । संक्रमण पुष्टी हुनेमा  धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर २ र वडा नखुलेका ३/३ जना, वडा नम्बर ३ र ४ मा २/२ जना, र वडा नम्बर ७, ९, १३ का १/१ जना गरी २८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

त्यसै गरि कैलालीको लम्की चुहानगरपालीका र भजनीका तीनरतीन  जना, गोदावरीका २ जना, बर्दगोरीयाका ९ जना, पनि संक्रमण पुष्टी भएको छ । त्यसै गरि कञ्चनपुरको बेदकोटका ७ जना, भिमदत्त ६ जना, कञ्चनपुरको स्थानीय तह नखुलेका एक जना, र बाुराका एक जनामा पनि संक्रमण पुष्टी भएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।