दिपेन्द्र खत्री/गुल्मी- प्रदेश ५-काे पहाडी जिल्ला मध्य गुल्मी जिल्लाकाे रेसुङ्गा नगरपालिका वार्ड न.९ भोलि देखि तीन दिन सम्म बन्द हुने भएकाे छ।



रेसुङ्गा नगरपालिका वार्ड न.९ का १६ जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हुदा वडा क्षेत्र संक्रमण बाट अत्यन्तै जाेखिम भएकाले संक्रमण नियन्त्रणकाे लागि बन्द गरिएको हो ।
बडा समिति तथा सर्बदलिय बैठककाे निर्णयअनुसार २१ गते सम्म ३ दिनकाे लागि वडा कार्यलय बन्द रहने सुचना जारी गदै बताएको छ ।
उक्त वडामा भोलि देखि सन्चालन हुने संघ सस्था व्यापार व्यबसाय बिधालयहरु पनी ३ दिनको लागि बन्द हुने भएका छन।

Views: 207

























