२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

गुल्मीकाे रेसुङ्गा नगरपालिका वार्ड न.९ सिल

दिपेन्द्र खत्री/गुल्मी- प्रदेश ५-काे पहाडी जिल्ला मध्य गुल्मी जिल्लाकाे रेसुङ्गा नगरपालिका वार्ड न.९ भोलि  देखि तीन दिन सम्म बन्द हुने भएकाे छ।

रेसुङ्गा नगरपालिका वार्ड न.९ का १६ जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हुदा वडा क्षेत्र संक्रमण बाट अत्यन्तै जाेखिम भएकाले संक्रमण नियन्त्रणकाे लागि बन्द गरिएको हो ।

बडा समिति तथा सर्बदलिय बैठककाे निर्णयअनुसार  २१ गते सम्म ३ दिनकाे लागि वडा कार्यलय बन्द रहने सुचना जारी गदै बताएको छ ।

उक्त वडामा भोलि देखि सन्चालन हुने संघ सस्था व्यापार व्यबसाय बिधालयहरु पनी ३ दिनको लागि बन्द हुने भएका छन।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।