धनगढी, १६ कात्तिक । डोटीमा गरिएको परिक्षणमा आज थप ३६जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।



पछिल्लो २४ घण्टामा ९७ जनको परिक्षण गर्दा थप ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा दिपायल सिलगढी नगरपालीकाका ३४ जना, प्हरी कार्यलयका एक जना र बोगटानका एक जनामा पनि संक्रमण पुष्टी भएको हो ।

Views: 153

























