२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

डोटीमा गरिएको परिक्षणमा थप ३६ जनामा कोरोना पुष्टी

धनगढी, १६ कात्तिक । डोटीमा गरिएको परिक्षणमा आज थप ३६जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा ९७ जनको परिक्षण गर्दा थप ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला अस्पताल डोटीका मोलेकुलर ल्याव इन्चार्ज शौरभ श्रेष्ठले जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा दिपायल सिलगढी नगरपालीकाका ३४ जना, प्हरी कार्यलयका एक जना र बोगटानका एक जनामा पनि संक्रमण पुष्टी भएको हो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।