दार्चुला – दार्चुलामा भीरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीमा भीरबाट लडेर ६९ वर्षीया नन्दा जोशीको आज बिहान मृत्यु भएको हो



घाँस काट्ने क्रममा घर नजिकैको पैराण भीरबाट लडेर गम्भीर घाइते भएकी जोशीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
Views: 191

























