२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

दार्चुलामा भीरबाट लडेर एक बृद्धाको मृत्यु

दार्चुला – दार्चुलामा भीरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीमा भीरबाट लडेर ६९ वर्षीया नन्दा जोशीको आज बिहान मृत्यु भएको हो

घाँस काट्ने क्रममा घर नजिकैको पैराण भीरबाट लडेर गम्भीर घाइते भएकी जोशीलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।