२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

धनगढीमा आज चार घण्टा विद्युत सेवा बन्द हुने

धनगढी, २४ असोज । धनगढीमा आज चार घण्टा विद्युत सेवा बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रबाट सप्लाई हुने सम्पूर्ण क्षेत्रमा बिहान आठ बजेदेखि दिउँसो १२ बजे सम्म लाईन बन्द हुने भएको हो ।

धनगढी वितरण केन्द्रले सूचना जारी गर्दै अत्तरिया १३२ सब–स्टेशनदेखि धनगढी ३३.११ केभी सब–स्टेशन सम्म प्रशारण भएको ३३ केभी लाईनमा बुस कटिङ गरिने भएकाले सेवा बन्द हुने जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।