डडेल्धुरा – केहि दिन पहिला अमरगढी नगरपालिकामा कार्यरत एकजना कर्मचारिमा काेराेना पाजेटिभ देखिए पछि आज नगरपालिका नगरप्रमुख विश्वेश्वरप्रसाद ओझा, अमरगढी प्रमुख लगायत ११९ जनाकाे स्वाप संकलन ।



उप प्रमुख संगिता भण्डारी लगायत जनप्रतिनिधि र कर्मचारी गरि ११९ जनाकाे स्वाव संकलन गरिएकाे निमित्त प्रमुख प्रशासकिय अधिकृत हेमन्त पन्तले बताउनु भयाे।
कार्यालयमा काम गर्दा सबै जना एक आपसमा घुलमेल भएकाले सबैकाे स्वाव लिईएकाे हाे। भाेलि नतिजा आउने र पाेजेटिभ देखिए अन्यकाे पनि लिईने जनाईएकाे छ।
Views: 212

























