नेपाल सुन चाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश सभा तथा प्रथम अधिवेशनबाट सन्तोष लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।



समितिको उपाध्यक्ष्यमा सुनिल घिमिरे, गणेश सुनार, सचिवमा रूपक सुनार, सहसचिवमा शकुन्तला सोव, कोषाध्यक्षमा उमेश सुनुवार, सहकोषाध्यक्षमा दिवस जंग स्नेही चयन निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

समितिको सदस्यमा राजकुमार लामिछाने, गणेश पौडेल, दिनेश सोव चाँदी व्यवसायीचयन भएका छन् ।
Views: 223

























