२०८३ आश्विन ११ आईतवार
२०८३ आश्विन ११ आईतवार

सुनचाँदी व्यवसायी संघको अध्यक्षमा सन्तोष लामिछाने

नेपाल सुन चाँदी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो प्रदेश सभा तथा प्रथम अधिवेशनबाट सन्तोष लामिछानेको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।

समितिको उपाध्यक्ष्यमा सुनिल घिमिरे,  गणेश सुनार, सचिवमा रूपक सुनार, सहसचिवमा शकुन्तला सोव, कोषाध्यक्षमा उमेश सुनुवार, सहकोषाध्यक्षमा दिवस जंग स्नेही चयन निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

No description available.

समितिको सदस्यमा राजकुमार लामिछाने, गणेश पौडेल, दिनेश सोव चाँदी व्यवसायीचयन भएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।