२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

बैतडीमा महिलाको शव भेटियो

बैतडीमा एक महिलाको शव भेटिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ को सेरा स्थित चौलानी नदी किनारमा अन्दाजी ३२/३३  वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक किसन चन्दले मृतक महिलाको पहिचान हुन नसकेको बताए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।