बैतडीमा एक महिलाको शव भेटिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ को सेरा स्थित चौलानी नदी किनारमा अन्दाजी ३२/३३ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक किसन चन्दले मृतक महिलाको पहिचान हुन नसकेको बताए।
Views: 150

























