२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

अरिङ्गालले टाेक्दा बालिकाकाे मृत्यु ।

डडेल्धुरा – आलिताल गाउँपालिका-३ मा एक बालिकालाई अरिङ्गालले टोक्दा साढे तीन वर्षीया बालिकाको मृत्यु भएको छ । ज्ञानेन्द्र धामीकी साढे तीन वर्षकी छोरी  नविना धामीको मृत्यु भएको उनका आफन्त रघुवीर धामीले बताए ।

अरिङ्गालले टोकेर सिकिस्त बनेकी बालिकालाई उपचारका लागि लैजाँदै गर्दा शनिबार बिहानै मृत्यु हो । बालिकालाई करिब २० –३० वटा अरिङ्गालले टोकेको आफन्त रघुवीरले जानकारी दिए। एक/दुई अरिङ्गाललेले गाउँका अन्य मानिसलाई समेत टोकेको थियो तर बालिकालाई भने धेरै अरिङ्गालले टोकेको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।