२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुबाट हटाइयो

डडेल्धुराः स्वास्थ्य बीमा बोर्डले डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएको छ । बीमा बोर्डले प्रथम सेवा बिन्दुमा नराखेपछि डडेल्धुरा अस्पतालले त्यस प्रकारको सेवा प्रदान गर्न नसकिने सएक सुचना मार्फत जानकारि गराएकोछ ।
सुचनामा लेखिएकोछः
उपरोक्त सम्बन्धमा स्वास्थ्य बीमाले यस डडेल्धुरा अस्पताल डडेल्धुरालाई प्रेषण केन्द्रको रुपमा मात्र सूचिकृत गरेको हुँदा साउन १ गतेदेखि यस अस्पतालले प्रथम सेवा बिन्दुको रुपमा सेवा प्रवाह गर्न नसकिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ ।

प्रथम सेवा बिन्दु बाट रेफरलपत्र ल्याए मात्र सेवाग्राहिले सेवा पाउनेः
डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाइएसंगै साउन १ गतेदेखि प्रथम सेवा बिन्दुबाट सिफारिस लिएर आएका बीमित बिरामीहरूले मात्र डडेल्धुरा अस्पतालमा बीमा सुविधा पाउने छन् । डडेल्धुरामा प्रथम सेवा बिन्दु जोगबुढा अस्पताललाई राखिएको छ ।May be an image of text

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।