२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

सशस्त्र प्रहरीका जवान ओझाको उपचारका क्रममा निधन

डडेल्धुराः संञ्चारकर्मी ऋतु ओझाका श्रीमान चूडामणि ओझाको निधन भएको छ। सशस्त्र प्रहरीका जवान ओझाको आइतवार निधन भएको हो।

बैतडीको मेलौली नगरपालिका–६ गाजरीका चूडामणि ओझाको सशस्त्र प्रहरीको अस्पताल, काठमाडौँमा उपचारका क्रममा निधन भएको छ। उनको टाउँकोको शल्यक्रिया गरिएको थियो। उनको दरबन्दी बैतडी गुल्ममा रहेको सशस्त्र प्रहरी स्रोतले बताएको छ।

शल्यक्रियापछि उनी लामो समयदेखि सशस्त्र प्रहरीको अस्पतालको आइसीयूमा उपचाररत थिए।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।