२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

स्थानीय तहका कर्मचारी सु.प. प्रदेश संर्घष समितिलेगर्र्योे संर्घषका कार्यक्रमको घोषणा, (हेरौं सुची सहित)

डडेल्धुराः सुदुरपश्चिम प्रदेशको स्थानीय तहका कर्मचारी प्रदेश संर्घष समितिले संघर्षको कार्यक्रमको घोषणा गरेकोछ । समितीले शुक्रबार एक प्रेस विज्ञाप्ती जारि गर्दै कार्यक्रमको घोषणा गरेको जानकारि दिएकोछ । सुदुरपश्चिम सरकारले हालसम्म पनि ऐनहरु जारी गर्न नस्कदा पदपुर्तिमा हुन नस्कदा सेवा प्रवाहमा समस्या भएको भन्दै संर्घषको कार्यक्रमको घोषणा गरिएकोछ ।

नेपालको संविधानको धारा २२७ बमोजिम स्थानीय सेवा गठन तथा संञ्चालन सम्बन्धि ऐन प्रदेश सरकारले बनाउने व्यवस्था रहेकोछ । तर विडम्बना ७ प्रदेश मध्ये ६ प्रदेशमा कानुन निमार्ण भई कार्यान्व्यनमा आई उकै विज्ञापनबाट पदपुर्ति भएका अन्य प्रदेशका कर्मचारीको पदसोपान मै समस्या आएको तर सुदुरपश्चिममा हालसम्म पनि उक्त ऐन जारी जारी हुनुनसक्दा कर्मचारीहरुकको वृति विकास रोकिन गई मनोवलमा कमी आएको,कर्मचारी अभावकका कारण सेवा प्रवाहमा समस्या भएको प्रदेश लोकसेवा आयोगले पदपुर्ति प्रकिृया अगाडि बढाउनु नसकेको जसले गर्दा सेवा प्रवाहमा असर परेको विज्ञप्तीमा भनिएकोछ ।

यस्ता छन् संर्घषका कार्यक्रमहरुः

बैशाख २७ गतेः सम्पुर्ण पालिकामा अत्यावश्यक सेवा बाहेक अन्य सम्पुर्ण सेवाहरु ठप्प गर्न पत्राचार गर्ने ।
बैशाख २८ गतेः कामकाग ठप्प गर्न बाकी रहेका पालिकाहरुले अत्यावश्यक सेवा बाहेक अन्य सम्पुर्ण सेवाहरु ठप्प गरि कर्मचारीहरुले धनगढी केन्द्रित आन्दोलनमा सहभागी हुने । ,धर्ना कार्यक्रम गर्ने
बैशाख २९ गतेः ९ देखि १२ बजे सम्म धर्ना कार्यक्रम

हेरौ यो विज्ञप्तीः

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।