२०८३ कार्तिक १२ बुधबार
२०८३ कार्तिक १२ बुधबार

कैलालीको विभिन्न स्थानबाट दुई लाख ८० हजार रुपैयाँ मूल्य बराबरको सामान बरामद

सशस्त्र प्रहरीले कैलालीको विभिन्न स्थानबाट दुई लाख ८० हजार रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ । 

भारतबाट अवैध रुपमा ल्याइएका सामानहरु सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ हेडक्वार्टर कैलाली र सो मातहतका बीओपीले बरामद गरेको हो । हार्डवेयर, किराना पसल लगायतका सामान बरामद भएको जनाइएको छ ।

भन्सार छलेर अवैध रुपमा भित्र्याइदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सामान बरामद गरिएको थियो । बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय र सत्ती भन्सार कार्यालयमा बुझाएको ३४ नम्बर गण हेडक्वार्टरले जानकारी दिएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।