२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

कैलालीको विभिन्न स्थानबाट दुई लाख ८० हजार रुपैयाँ मूल्य बराबरको सामान बरामद

सशस्त्र प्रहरीले कैलालीको विभिन्न स्थानबाट दुई लाख ८० हजार रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ । 

भारतबाट अवैध रुपमा ल्याइएका सामानहरु सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ हेडक्वार्टर कैलाली र सो मातहतका बीओपीले बरामद गरेको हो । हार्डवेयर, किराना पसल लगायतका सामान बरामद भएको जनाइएको छ ।

भन्सार छलेर अवैध रुपमा भित्र्याइदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सामान बरामद गरिएको थियो । बरामद सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय र सत्ती भन्सार कार्यालयमा बुझाएको ३४ नम्बर गण हेडक्वार्टरले जानकारी दिएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।