२०८३ भाद्र ११ बिहीबार
२०८३ भाद्र ११ बिहीबार

कृष्णपुरमा “तेस्रो राष्ट्रिय झण्डा” दिवस कार्यक्रम सम्पन्न

देब जंग साँउद /कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मा आयोजक मार्गदर्शन युवा क्लबले तेस्रो राष्ट्रिय झण्डा दिवस कार्यक्रम  सम्पन्न गरेको छ । 

कृष्णपुर वडा नं ५ बाट कृष्णपुर नगरपालिका भवन सम्म रर्यालीको कार्यक्रम गरिएको थियो । कार्यक्रम “मेरो शासन,मेरो स्वाभिमान !राष्ट्रिय झण्डा मेरो पहिचान” भन्ने नारा का साथै यो कार्यक्रम सञ्चालन भएको हो  ।

No description available.

कार्यक्रममा बोल्दै मार्गदर्शन युवा क्लबका अध्यक्ष श्री जनक राज भट्टले भने, ।  हामी एतिहासिक तेस्रो राष्ट्रिय झण्डा दिवस मनाउन गहिरहेका छौ, २०१९ साल को संविधान मश्यौदा पश्चात नेपालमा प्रयोग भइरहेको अहिले को यो जुन झण्डा छ,त्यसलाई १९६२ डिसेम्बर १६ मा अन्तर्राष्ट्रिय रुपमा संयुक्त राष्ट्रसंघमा स्विकृत गरिएको थियो।

No description available.

अन्तमा हामी सबैका लागि मननयोग्य कुरा के हामीले हाम्रो पहिचान हाम्रो राष्ट्रिय झण्डा को सहि सदुपयोग गरीरहरको छौ त सरकारी निकाय अर्थात् सरकारी कार्यालय मै राष्ट्रिय झण्डाको सहि सदुपयोग साथ राखिएको पाइदैन।  उनले  राष्ट्रिय झण्डा जस्तो पायो त्यस्तो च्यातिएको एकदमै फोहोर गरेको समेत बताए ।

राष्ट्रिय झण्डा दिवस कार्यक्रम  कृष्णपुर वडा नं ५ का अध्यक्ष , विभिन्न दलका व्यक्तिहरु, समाज सेवि तथा स्थानीयको सहभागीता रहेको थियो ।

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।