असिम पौडेल / कास्की । पोखरा महानगरपालिका वडा नम्बर ३० मा कोरोना भाइरसका संक्रमितहरु बढेको आशंकामा आज मध्यान्न १२ बजेबाट मंसिर १२ गते सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएको छ ।



वडा कार्यालयले आज एक सुचना जारी गर्दै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो ।
वडा भित्र संक्रमित बढे संगै वडाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा हरू बन्द रहने वडा कार्यलयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

Views: 183


















