दिपकराज भट्ट / डडेल्धुरा – घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुरामा साउन देखि मंसिर पाच गते सम्म पाच सय तेईस वाणिज्य व्यवसाय दर्ता भएका छन् । जसमा कृषि,पशु,वनजन्य, उत्पादनमुलक पर्यटन , सेवामुलक रहेका छन् ।



वाणिज्य तर्फ एकसय चाैपन्न दर्ता भएका छन् । पछिल्लो समयमा बिशेश गरेर कृषि , पशुपालका फर्म बढि दर्ता हुने गरेकाे घरेलु तथा साना उद्योग डडेल्धुराका प्रमुख केशव सिं भण्डारीले जानकारि दिनु भएकाे छ ।
के छ त फर्म दर्ता प्रक्रिया –

Views: 150

























