बझाङमा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।



ज्यान जानेमा बुंगल नगरपालिका – ६ जुजुनैका २० वर्षीया करिस्मा सिंह रहेका छन् । उनको आइतबार दिउँसो गोठालो गएको बेला भीरबाट करिब १५ मिटर तल खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।
उनी छारे रोगबाट समेत ग्रस्त रहेको जनाइएको छ ।
Views: 142

























