कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको हो।



योसहित नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ३२१ पुगेको छ।
Views: 160

























