२०८३ असार २ मंगलवार
२०८३ असार २ मंगलवार

डडेल्धुराको सामाजिक बिकास कार्यालय तीन महिना देखि कार्यालय प्रमुख बिहिन

डडेल्धुरा(दिपकराज भट्ट)-  डडेल्धुरामा रहेको सामाजिक बिकास कार्यालय विगत तीन महिना देखि कार्यालय प्रमुख बिहिन भएकोछ । कार्यालय प्रमुख नहँदा कार्यालय बाट संञ्चालित योजनाहरुको सम्झौता तथा कर्मचारिहरुको तलव रोकिएकोछ । हामीले कार्यालयका सुचना अधिकारि कमला भट्ट सँग बुझ्दा कार्यालय प्रमुख बिहिन भएको तीन महिना भएको मन्त्रालयले अहिले आएर कार्यालय प्रमुख पठाउने भन्नेछ जानकारि अनुसार एक हप्ता भित्र कार्यालय प्रमुख आउने जानकारि छ ।
कार्यालय प्रमुख नहँदा कार्यालयबाट संञ्चालित हुने योजनाहरुको सम्झौता हुन सकेको छैन जसले गर्दा भौतिक संरचनाहरु निमार्णमा ढिलाई हुदैँ गएकोछ भने कार्यालयमा रहेका कर्मचारीहरुले पनि पाएका छैनन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।