२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

भरुवा बन्दुकसहित बाबु-छोरा पक्राउ

काठमाडौं- बारामा भरुवा बन्दुकसहित बाबु-छोरा पक्राउ परेका छन्। निजगढ नपरपालिका वडा नम्बर–१ पिपलटारका ५७ वर्षीय प्रेमबहादुर स्याङतान र उनका ३३ वर्षीय छोरा जनकबहादुर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

लोड भएको दुई नाल भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरेको ३५ टुक्रा छर्रा, ७ टुक्रा र आधा बोतल बारुद प्रहरीले बरामद पनि गरेको छ।

धन्सर खोलामा बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।