२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

सामाजिक सचेतनाका लागि सारदा मावि. सिराडमा गायन कार्यक्रम

डडेल्धुराः भागेश्वर गाउँपालिका ५ मा रहेको सारदा मावि.सिराडमा सामाजिक सचेतनाका लागि गायन कार्यक्रम गरिएकोछ । आज विद्यालयमा लुनिभा बालसरोकोर डडेलधुराको सहयोग र विद्यालयको आयोजनामा कार्यक्रम गरिएको शिक्षक रमेश भण्डारिले जानकारि दिनुभयो । जातीय भेदभाव र छाउपडी प्रथा उन्मूलन सम्बन्धि जनचेतनामुलक गीत गायन कार्यक्रम आज सम्पन्न भएकोछ ।
कार्यकममा सभापति बाल क्लब अध्यक्ष ईश्वरी जैशी,प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिती अध्यक्ष रतन सिंह चाड रहेका थिए ।
कार्यक्रममा प्रथम हेमराज ओझा, द्धितिय हिमा थापामगर र तृतीय स्थान निर्मला जैशी स्थान हासिल गरेका थिए । कार्यक्रममा उतकृष्ट छ जना लाई पुरस्कार हस्तान्तरण गरिएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।