२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा बैतडीबाट सुरु

बैतडीः नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ। बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानो शुभारम्भ रहेका हुन्। अभियनको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए।अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै पुगेका छन्।

गत ६ मंसिरको केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले यो यात्रा सडक आन्दोलनको थालनी हुने बताएका थिए। त्यसै अनुसार, पार्टी पंक्ति परिचालित गर्ने एमालेको तयारी छ। त्यो केन्द्रीय कमिटी बैठक अगाडि भने एमालेले मध्यपहाडी लोकमार्ग भएर चल्ने यो यात्रालाई वार्षिक कार्यक्रमभित्र राखेको थियो।

गत वर्ष मंसिरको आमचुनावमा अपेक्षित मत नआएपछि एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाएको थियो र त्यही मिसन ग्रासरुटकै समीक्षाका आधारमा एक वर्षे कार्यक्रम तय गरेको हो।

पहाडी क्षेत्रबाट बसाइ सर्ने क्रम नरोकिएको र गाउँमा युवाहरुको आकर्षण नदेखिएकाले त्यसलाई रोक्न पनि यो क्याराभानबाट सहयोग पुग्ने एमालेले विश्वास लिएको छ।

एमाले अध्यक्ष ओलीले १५ गते डडेल्धुरामा सम्बोधन गर्ने – खबरदारी न्युज (khabardarinews.com)

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।