डडेल्धुरा (दिपकराज भट्ट) : डडेल्धुरामा सृजनसिल मैत्रीकपको उपाधि आयोजकले हात पारेकोछ । डडेल्धुराको अमरगढी ४ सुनेडामा रहेको सृजनसिल समैजी युवा क्लवको आयोजनामा कार्यक्रम गरिएको थिगयो । भलिवल उपाधि हात पारेको आयोजक सृजनसिल समैजी युवा क्लवले नगद ४५ हजार सहित कप अहासिल पारेका थियो भने देउवा युथ क्लवले दोस्रो स्थानमा चित्त बुझायो यस्तै तृतीय स्थान अनेरास्ववियू डडेल्धुराले हात पारेको थियो उसले नगद १५ हजार सहित कप पाएको थियो । द्दतिय टिमले नगद ३० हजार सहित कप हात पारेको थियो । प्रतियोगितामा ११ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष पवन बिगटले जानकारि दिए ।




कार्यक्रममा प्रमुख अथिती प्रदेश सासंद माननीय डा.तारा जोशी रहेका थिए भने बिशिष्ठ अथितीमा माननीय सरस्वती खड्का रहेकि थिईन । कार्यक्रम ३ दिन चलेको थियो । कार्यक्रम् आल्केको अवसरमा राखिएको अध्यक्ष बिष्टले बताए ।

कार्यक्रमको बारेममा यो पनि सुनौ कार्यक्रमको बारेममा यो पनि सुनौ: https://fb.watch/mvboK1f5Gf/ 

























