२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

सृजनसिल समैजी मैत्रीपुर्ण कपको उपाधि आयोजक लाई

डडेल्धुरा (दिपकराज भट्ट) : डडेल्धुरामा सृजनसिल मैत्रीकपको उपाधि आयोजकले हात पारेकोछ । डडेल्धुराको अमरगढी ४ सुनेडामा रहेको सृजनसिल समैजी युवा क्लवको आयोजनामा कार्यक्रम गरिएको थिगयो । भलिवल उपाधि हात पारेको आयोजक सृजनसिल समैजी युवा क्लवले नगद ४५ हजार सहित कप अहासिल पारेका थियो भने देउवा युथ क्लवले दोस्रो स्थानमा चित्त बुझायो यस्तै तृतीय स्थान अनेरास्ववियू डडेल्धुराले हात पारेको थियो उसले नगद १५ हजार सहित कप पाएको थियो । द्दतिय टिमले नगद ३० हजार सहित कप हात पारेको थियो । प्रतियोगितामा ११ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष पवन बिगटले जानकारि दिए ।

मिडिया पार्टनर ः खबरदारी न्युन सम्मान पत्र ग्रहण गर्दै
मिडिया पार्टनर ः खबरदारी न्युन सम्मान पत्र ग्रहण गर्दै

कार्यक्रममा प्रमुख अथिती प्रदेश सासंद माननीय डा.तारा जोशी रहेका थिए भने बिशिष्ठ अथितीमा माननीय सरस्वती खड्का रहेकि थिईन । कार्यक्रम ३ दिन चलेको थियो । कार्यक्रम् आल्केको अवसरमा राखिएको अध्यक्ष बिष्टले बताए ।

No description available.No description available.कार्यक्रमको बारेममा यो पनि सुनौ कार्यक्रमको बारेममा यो पनि सुनौ:  https://fb.watch/mvboK1f5Gf/ No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।