२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एकजनाको मृत्यु

महेन्द्रनगर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

जिल्लाको महाकाली नगरपालिका वडा नम्वर ३ दोधाराचादनीमा एचआर २६ डिडि ५०४१ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक २० वर्षीय गगन सुनारको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको बताए।

२३ वर्षीय मोटरसाइकलमा सवार करन बुढा घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी पठाइएको प्रहरी नायव उपरीक्षक थापाक्षेत्रीले बताए। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।