लिदी पहिरामा पुरिएका ३० को शव फेला
सिन्धुपाल्चोक- गत शुक्रबार विहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज थप पाँचको शव फेला परेको छ । आज तीन महिला, एक पुरुष
रुघा-खोकी र कोरोना संक्रमणको लक्षण कसरी छुट्याउने ?
एजेन्सी- कोरोनाबाट संक्रमित बिरामीको सुघ्ने क्षमता कम हुन्छ तर यो साधारण रुघाखोकीबाट प्रभावितहरुको सुँघ्ने क्षमताभन्दा एकदमै फरक हुन्छ । जर्नल राइनोलोजीमा प्रकाशित एक अध्ययनका अनुसार
नेपालमा आज मात्रै थप ६ जनाको कोरोनाबाट गयो ज्या’न, ज्या’न जानेको संख्या १ सय २६ पुग्यो
काठमाडौं । नेपालमा आज ६ जनाको मृ’त्यु भएको छ । योसँगै गरेर नेपालमा १२६ जनाको मृ’त्यु भएको छ । पछिल्लो २४ घण्टामा २ सय २६४
स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपतिको आग्रह
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान पर्व हरितालिका मनाउन आग्रह
सुदुरपश्चिममा थप १२९ जनामा कोरोना पुष्टी
धनगढी – सुदुरपश्चिमका ३ प्रयोगशालामा चेकजाँच बढे संगै कोरोना संक्रमितको संख्या पनि बढेको छ । बिहीबार मात्रै सुदुरपश्चिममा थप १२९ जनामा कोरोना पुष्टी भएको छ
मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एकजनाको मृत्यु
महेन्द्रनगर- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। जिल्लाको महाकाली नगरपालिका वडा नम्वर ३ दोधाराचादनीमा एचआर २६ डिडि ५०४१
धोनीले सन्न्यास लिएपछि प्रधानमन्त्री मोदीले पठाए प्रशंसा पत्र…
नयाँदिल्ली – क्रिकेटर महेन्द्रसिंह धोनीले खेलबाट सन्नयास लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनको उच्च प्रशंसा गरेका छन् । दुईपटकका विश्वविजेता धोनीको करिअरको मोदीले खुलेर प्रशंसा गर्दै
भागेश्वोर गाउपालिकाको आइसोलेसन वार्ड निर्माण कार्य तिब्र गतिमा अघि बढ्दै
दिपकराज भट्ट/ भागेश्वर – डडेल्धुराकाे भागेश्वर गाउँपालिकाले वडा नम्बर ४ मा आईसाेलेस वार्ड निर्माण कार्य तिब्र गतिमा अघि बढ्दै छ । वडा मातहतमा समिति गठन गरेर
दैजीछेला औद्यौगिक क्षेत्रको काम अघि बढ्यो
महेन्द्रनगर– लामो समयदेखि अलपत्र अवस्थामा रहेको कञ्चनपुरको बेतकोट नगरपालिकास्थित दैजी क्षेत्रमा पर्ने दैजीछेला औद्योगिक क्षेत्रको काम अघि बढेको छ । २०५३ सालमै दैजीछेला औद्योगिक क्षेत्रका
पुजारीको गोली हानेर हत्या
रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा मन्दिरका एक जना पुजारीको गोली हानेर हत्या गरिएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं.२ खेसरहिया स्थित हनुमान मन्दिरको पुजारी






