कञ्चनपुर – कञ्चनपुरमा ४ लाख बढी मूल्य बराबरका अवैध सामान बरामद गरिएको छ । जिल्लामा भीमदत्त नगरपालिका– ४ बाट भन्सार छलिका ४ लाख ३९ हजार एक सय रुपैँया बराबरका अवैध सामान बरामद गरेको हो ।



कञ्चनपुका अनुसार भन्सार छलिका तरकारि, लेडिज कपडा, आलु, प्याज, २ थान मोटरसाईकल, १ थान स्कुटर र ३ थान साइकल बरामद गरिएको छ ।
बरामद गरिएका सामानसहित ५ जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यलय गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ ।
Views: 215

























