कञ्चनपुरमा ४ लाख बढी मूल्य बराबरका अवैध सामान बरामद
कञ्चनपुर – कञ्चनपुरमा ४ लाख बढी मूल्य बराबरका अवैध सामान बरामद गरिएको छ । जिल्लामा भीमदत्त नगरपालिका– ४ बाट भन्सार छलिका ४ लाख ३९ हजार एक सय
पढाइसँगै करेसाबारी स्याहार्दै विद्यार्थी
टीकापुर – कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन् ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ
शरणार्थी मामिलामा प्रहरीलाई निष्पक्ष अनुसन्धान गर्न देऊ
काठमाडौं । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता भयो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका
टोपबहादुर रायमाझीलाई एमालेले गर्यो निलम्बन
काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो । राज्यले गर्ने अनुसन्धानमा






