२०८३ जेष्ठ १८ सोमबार
२०८३ जेष्ठ १८ सोमबार

कञ्चनपुरमा ४ लाख बढी मूल्य बराबरका अवैध सामान बरामद

कञ्चनपुर  – कञ्चनपुरमा ४ लाख बढी मूल्य बराबरका अवैध सामान बरामद गरिएको छ । जिल्लामा भीमदत्त नगरपालिका– ४ बाट भन्सार छलिका ४ लाख  ३९ हजार एक सय रुपैँया बराबरका अवैध सामान बरामद गरेको हो । 

कञ्चनपुका अनुसार भन्सार छलिका तरकारि, लेडिज कपडा, आलु, प्याज, २ थान मोटरसाईकल, १ थान स्कुटर र ३ थान साइकल बरामद गरिएको छ । 

बरामद गरिएका सामानसहित ५ जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यलय गड्डाचौकी पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।